आजदेखि स्वस्थानी ब्रत प्रारम्भ

काठमाडौं । पौषशुक्ल पूर्णिमा अर्थात आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घरघरमा श्री स्वस्थानी ब्रत शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई स्वस्थानीको ब्रत बस्दा मनोकांक्षा पूरा भएपछि स्वस्थानीको ब्रत प्रारम्भ भएको … Continue reading आजदेखि स्वस्थानी ब्रत प्रारम्भ